1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

समाजवादी मोर्चाका १५ प्रतिबद्धता

पाँच राजनितिक पार्टी मिलेर सार्वजनिक हुन लागेको समाजवादी मोर्चाले पन्ध्र प्रतिवद्धता सहित समाजवादी मोर्चा घोषणा गर्न लागेको छ । समाजवादी मोर्चाले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु प्रमुख उद्देश्य रहेको जनाउदै त्यस उद्देश्य प्राप्तिका लागि आफ्ना वैचारिक एवं राजनीतिक प्रतिबद्धताहरूलाई १५ वटा बुँदा समेट्ने भएको छ । आज […]