1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

पूंजी बजार क्षेत्रमा प्रचण्ड सरकारको ‌‌ऐतिहाँसिक निर्णयः निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ निकाल्न सकिने

शब्दबोध, ३१ साउन पुंजी बजार विकासको लागि प्रचण्ड सरकारले ऐतिहाँसिक निर्णय लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गरेको छ ।  नियमावली स्वीकृत भए संगै अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्।   हाल आईपीओ निष्काशन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको […]