1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

सोमबार साँझ  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ । तराईका जिल्ला अन्तर्गत चाराली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ […]

नेप्से परिसूचक २१.३२ अंकले गिरावट

शब्दबोध/ साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय विन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा विन्दुमा झेरको छ । […]