1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

अन्तत: बालेनले घुडा टेक्नै पर्यो, काठमाडौं महानगर र अभियन्ता ईःबीच सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति भएको छ। बुधबार दुई पक्षबीच भएको छलफलमा फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो। यसअघि मंगलबार भएको […]

महाराजगञ्जमा पूर्व आईजीको पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

काठमाडौँ । काठमाडौँको महाराजगञ्नमा पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ)की पत्नी गोली लागेको अवस्थामा भेटिएकी छन् । प्रधानको पिएसओ लक्ष्मण चौधरीकी पत्नी सर्मिला चौधरी गोली लागेको अवस्थामा डेरामा भेटिएकी हुन् ।  काठमाडौँ महानगरपालिका–४ पञ्चकन्या स्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । […]

नेल्सन मण्डेलाकी नातिनीको निधन

जोहानेसबर्ग । नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । जोलेकाले सोमबार साँझ परिवार र साथीहरूको बिच अन्तिम श्वास लिइन्,’ उनको सामाजिक सञ्जाल इन्सटाग्राममा सेयर गरिएको सन्देशमा लेखिएको छ । यसअघि उनले सामाजिक सञ्जालमा क्यान्सरसँग आफ्नो […]

अढाइ वर्षदेखि थन्कियो एक्सरे मेसिन

महेन्द्रनगर । पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ । भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज भए पनि विगत अढाइ वर्षयता मेसिन सञ्चालन हुन सकेको छैन । सुदूरपश्चिमकै प्रमुख नाका गड्डाचौकीको यात्रु शाखामा स्थापना भएको मेसिन जिर्ण अवस्थामा छ । कञ्चनपुर […]