1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

बाराको जंगलमा रुखमा झुण्डेको अवस्थामा मानव कंकाल फेला

बारा। बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार सवा ६ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो । सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय प्रहरी कार्यालय सिमराले जनाएको छ […]

प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुमा, पाण्डा केन्द्रको अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदैछन् । गत शनिबार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् । हिजो मानसरोवर र कैलास दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ […]

नेपालका ज्योतिष भारतमा सम्मानित

काठमाडौं। नेपालका वरिष्ठ ज्योतिर्विद् ज्यो.पं. प्रेमानन्द शास्त्री वृन्दावनधाम भारतमा राधारानी कृपा कटाक्ष सम्मान २०२३ बाट सम्मानित भई स्वदेश फर्कनुभएको छ । उहाँलाई विगत ३० वर्षदेखि ज्योतिष, वास्तु, कर्मकाण्ड तथा सनातन धर्मको प्रचारप्रसारमा योगदान पु¥याएबापत गत हप्ता सम्पन्न कार्यक्रममा सम्मानद्वारा सम्मानित गरिएको हो । आल इन्डिया फलौदी एस्ट्रोलोजिकल रिसर्च सोसाइटी (रजि.) कोटाद्वारा आयोजित नवम् विश्व ज्योतिष, […]

एमाले कोशी प्रदेश अधिवेशन आज- ओलीले सम्बोधन गर्ने

विराटनगर । धमाधम प्रदेश अधिवेसन गरिररहेको नेकपा एमालेकाे कोशी अधिवेसन आजबाट शुरू हुँदैछ । आजबाट शुरू हुने कोशी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन । आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ । आजदेखि शुरू हुने […]

पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’

लन्डन । लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता लगाएका छन्। यस महादेशको नाम जिल्यान्डिया हो, जुन करिब ९४ प्रतिशत समुन्द्र मुनि रहेको छ । जसको भु–भागको […]

कोशी प्रदेश- उराव समुदायका लागि आज सार्वजनिक बिदा

बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो । हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।