1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

मणिपुरमा दुई विद्यार्थीको हत्यामा संलग्न मुख्य अभियुक्तसहित चार पक्राउ

मणिपुर । सीबीआईले आइतबार मणिपुरमा ताजा हिंसा भड्काउने र दुई मेइती विद्यार्थीको कथित हत्या प्रकरणमा कुल छ जनालाई पक्राउ गरेको छ। यसमध्ये दुई नाबालिगलाई हिरासतमा राखिएको छ ।पक्राउ पर्नेमा दुई युवती, दुई महिला र दुई पुरुष रहेका छन् । अनुसन्धान एजेन्सीले चार जना अभियुक्तलाई असमको गुवाहाटी सहर लगेको छ।वास्तवमा प्रहरी र सेनाले संयुक्त अपरेशन गरी राजधानी […]