1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अन्तिम भुक्तानी मिति असार पन्ध्र सम्म

मोरङ/ असार ६, २०८० मोरङ/ असार ६ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय मोरङ अन्तरगतका आ‍.व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रमको अन्तिम भुक्तानी मिति २०८० असार १५ रहेको कुरा परियोजना कार्यान्वायन इकाइ मोरङले जानकारी गराएको छ । कार्यान्वायन इकाइ मोरङले सुचना मार्फत सम्झाैता अनुसार काम सम्पन्न भइसकेका कार्यक्रमहरुको आवश्यक कागजात सहित असार १५ भित्र भुक्तानी […]

बाबुरामलाई निषेध गरे समाजवादी मोर्चा सफल हुँदैन : गंगा श्रेष्ठ

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन्। सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिइकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन्। मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको बताए। उनले […]