1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अन्तिम भुक्तानी मिति असार पन्ध्र सम्म

12
9

मोरङ/ असार ६, २०८०

मोरङ/ असार ६ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यालय मोरङ अन्तरगतका आ‍.व. २०७९/०८० को वार्षिक स्विकृत कार्यक्रमको अन्तिम भुक्तानी मिति २०८० असार १५ रहेको कुरा परियोजना कार्यान्वायन इकाइ मोरङले जानकारी गराएको छ ।

कार्यान्वायन इकाइ मोरङले सुचना मार्फत सम्झाैता अनुसार काम सम्पन्न भइसकेका कार्यक्रमहरुको आवश्यक कागजात सहित असार १५ भित्र भुक्तानी लिइसक्नु पर्ने जानकारी गराउदै तोकिएको समयमा भुक्तानी नलिइएमा सम्वन्धित अनुदानग्राही फर्म समूह सहकारी सस्था स्वयम जिम्मेवार हुनुपर्ने कुरा सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3