1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

आइतबार सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा पनि महत्त्वपूर्ण छ । यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । […]

चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । २०८० असोज १४ गते […]

आज राप्रपा नेपालको वीरगन्जमा सभा हुँदै

बीरगन्ज। राप्रपा नेपालले आज पर्साको बिरगंजमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिनुभयो । पुर्ब मन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको बिरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र […]

बाराको जंगलमा रुखमा झुण्डेको अवस्थामा मानव कंकाल फेला

बारा। बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार सवा ६ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो । सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय प्रहरी कार्यालय सिमराले जनाएको छ […]

प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुमा, पाण्डा केन्द्रको अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदैछन् । गत शनिबार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् । हिजो मानसरोवर र कैलास दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ […]

नेपालका ज्योतिष भारतमा सम्मानित

काठमाडौं। नेपालका वरिष्ठ ज्योतिर्विद् ज्यो.पं. प्रेमानन्द शास्त्री वृन्दावनधाम भारतमा राधारानी कृपा कटाक्ष सम्मान २०२३ बाट सम्मानित भई स्वदेश फर्कनुभएको छ । उहाँलाई विगत ३० वर्षदेखि ज्योतिष, वास्तु, कर्मकाण्ड तथा सनातन धर्मको प्रचारप्रसारमा योगदान पु¥याएबापत गत हप्ता सम्पन्न कार्यक्रममा सम्मानद्वारा सम्मानित गरिएको हो । आल इन्डिया फलौदी एस्ट्रोलोजिकल रिसर्च सोसाइटी (रजि.) कोटाद्वारा आयोजित नवम् विश्व ज्योतिष, […]

एमाले कोशी प्रदेश अधिवेशन आज- ओलीले सम्बोधन गर्ने

विराटनगर । धमाधम प्रदेश अधिवेसन गरिररहेको नेकपा एमालेकाे कोशी अधिवेसन आजबाट शुरू हुँदैछ । आजबाट शुरू हुने कोशी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन । आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ । आजदेखि शुरू हुने […]

पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’

लन्डन । लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता लगाएका छन्। यस महादेशको नाम जिल्यान्डिया हो, जुन करिब ९४ प्रतिशत समुन्द्र मुनि रहेको छ । जसको भु–भागको […]

कोशी प्रदेश- उराव समुदायका लागि आज सार्वजनिक बिदा

बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो । हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

महङ्गी, काला बजारी र तस्करी नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौं– दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा अस्वभाविक रुपमा महङ्गी, कालाबजारी र तस्करी बढेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बजारमा दैनिक उपभोग्य चिनी, खाद्यान्न लगायतका वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको सांसदहरुको भनाइ छ।  प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले चाडपर्वको सम्मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यसँगै काला बजारी र तस्करी बढेको भन्दै त्यसबारे […]