1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

“झापा र इलामका बिभिन्न क्षेत्रमा ‘लम्पी स्किन’ को सङ्क्रमण बढ्दो”

झापा / सोमबार, ११ असार २०८० झापा र इलामका विभिन्न क्षेत्रमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । विज्ञहरुका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका झापा र इलामका प्राय सवै स्थानिय तहमा यसको सङ्क्रमण वढ्दो दरमा देखिएको छ । उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा […]

जुन २६ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस

११ असार २०८०, सोमवार/ हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । वर्ष २०२३ को अन्तर्राष्ट्रिय लागू […]