1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि किन भइरहेको छ आक्रमण ?

हिजो आज हामी स्वास्थ्य क्षेत्रका व्यक्तिहरुका लागि माथिको शीर्षक जति गम्भीर छ, आम सर्वसाधारणका लागि यो शीर्षक उति नै हलुका बन्दै गएको छ । चिया पसल, रेष्टुरेन्टमा गरिने कुराकानी मात्रै होईन सामाजिक सञ्जाल फेसबुक, ट्वीटरतिर डाक्टर वा स्वास्थ्यकर्मी कुटिएको समाचारमा आउने कमेन्टमा हेर्नु भयो भने थाहा पाइहाल्नु हुन्छ । अर्थात, अहिले डाक्टर वा स्वास्थ्यकर्मी कुटिनु […]

‘मुटु कसरी जोगाउने ?’

काठमाडौँ, ९ असोज ।  ‘नसर्ने रोगहरुको सूचीमा पहिलो नम्बरमै पर्ने मुटुरोगबाट विश्वभर हरेक वर्ष २ करोड बढी मानिसको मृत्यु हुने गरेको छ । यता नेपालमा प्रति वर्ष ३० हजार बढी व्यक्तिले मुटुरोगकै कारण ज्यान गुमाउने गर्दछन् । तर जीवनशैलीमा परिवर्तन गर्ने हो भने ८० प्रतिशत मुटुका रोगबाट बच्न सकिन्छ,’ आउँदै गरेको विश्व मुटु दिवसको सन्दर्भ […]

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ऐन अनुसार नै कार्वाही गर्ने गृह मन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौँ, ९ असोज । उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथि आक्रमण गर्ने उपर कडा कार्वाही गर्नै बताएका छन् । आज गृह मन्त्रालयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संग भएको छलफलमा उनले आक्रमणमा सम्लग्न दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐन २०६६ अनुसार नै कार्वाही गर्ने बताएका हुन् । पछिल्लो केही दिन […]

प्रयोग भइसकेका तीन लाख भन्दा बढी कन्डम प्रहरीद्धारा बरामद !

भियतनाम । भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो।  भिडिओ फुटेजमा कन्डमका दर्जनौँ झोला देखिन्छ। प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला परेको हो। उक्त गोदामको मालिक […]

पुरुष प्रजनन क्षमता : शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका पाँच कारण

पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१ प्रतिशतले घटेको बताइएको छ। इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो। अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले […]

यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

१.  गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । २.पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ । ३. भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या […]

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन होरु यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र […]

दैनिक बियर पिउदा फाइदा !

काठमाडौं । हरेक दिन बियर पिउँदा तपाईंको स्वास्थ्यमा सुधार आउन सक्छ । यो दाबी पोर्चुगलको नोवा युनिभर्सिटी लिस्बनका वैज्ञानिकले एक अनुसन्धानमा गरेका हुन् । त्यहाँका वैज्ञानिकका अनुसार रातीको खानासँग दैनिक बियर पिउँदा पुरुषहरुको पेटमा गुड ब्याक्टेरियाको स्तर बढ्ने गर्छ । यो फाइदा अल्कोहोलिक र नन–अल्कोहोेलिक बियर दुबै पिउँदा हुन्छ । यसरी भयो अनुसन्धान– अनुसन्धानमा १९ वयस्क […]

२३ तोला सुन चोर्ने सन्दरी !

काठमाडौं। करिब २३ तोला सुन बराबरको गहना चोरी गर्ने एक सुन्दरी पक्राउ परेकी छिन् । लमजुङको बेँसीसहर नगरपालिका- ७ क्याम्पस रोडमा रहेको जमुना रिमालको घरबाट गत वैशाख २५ गते सुनका गरगहना चोरी भयो । उनीहरूले प्रहरीलाई तत्काल खबर गरेनन् । ‘साँचो पनि केही भएको छैन, घरकै या नजिकैकाले लगेका होलान्, फिर्ता गर्छन् भनेर उहाँहरू ९परिवार० त्यतिबेला […]

मनाङेको मन- मलाई होइन एकीकृतत समाजवादीको केन्द्रीय सदस्य अन्य योग्य युवालाई बनाउनुस्

काठमाडौँ । हक्की स्वभाबका गण्डकी प्रदेशका सांसद एवंम पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ । तर मनाङेले सामाजिक […]