1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

महङ्गी, काला बजारी र तस्करी नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौं– दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा अस्वभाविक रुपमा महङ्गी, कालाबजारी र तस्करी बढेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बजारमा दैनिक उपभोग्य चिनी, खाद्यान्न लगायतका वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको सांसदहरुको भनाइ छ।  प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले चाडपर्वको सम्मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यसँगै काला बजारी र तस्करी बढेको भन्दै त्यसबारे […]

देवघाटमा नुहाउने क्रममा २ किशोर बेपत्ता

भरतपुर– पवित्र तिर्थस्थल देवघाटमा आएका २ जना किशोर आज (बिहीबार) बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भारतको आसाम घर भइ धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण […]

पूर्वमन्त्रीका पीएसओका श्रीमतीको कोखामा कसरी लाग्यो गोली?

काठमाडौं– पूर्वआईजी तथा मन्त्री ध्रुवबहादुर प्रधानको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीकी श्रीमती बुधबार गोली लागेको अवस्थामा भेटिइन्। लक्ष्मणकी श्रीमती शर्मिलाको कोखामा गोली लागेको थियो। गोली लागेर घाइते भएको जानकारी आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमर थापासहितको टोली घटनास्थल पुगेको थियो। भित्रबाट चुकुल लगाएको अवस्थामा कोठाभित्रै सर्मिला कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन्। प्रहरीले […]

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तको बयानले प्रहरी रनभुल्ल, विभिन्न ठाउँमा हत्या गरेको दाबी

काठमाडौं– गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका युवक अहिले प्रहरी हिरासतमा छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय सञ्जय भण्डारी अहिले जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्। भदौ २८ गते राति पौने ९ […]

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्। इन्द्रजात्राका अवसरमा आज (बिहीबार) शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले […]

मेसीको मियामीलाई हराउँदै हुस्टोन डाइनामोले जित्यो युएस ओपन कपको उपाधि

काठमाडौं– लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीलाई हराउँदै हुस्टोन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ। घाइते भएपछि मेसी बिनै मैदानमा उत्रिएको मियामीलाई २–१ गोलले हराउँदै  डाइनामोले उपाधि उचाल्यो। खेलको २४औं मिनेटमा ग्रिफ्टिन डोर्सेको गोलमा डाइनामोले अग्रता बनाएको थियो। ३३औं मिनेटमा पाएको पेनाल्टीमा अमिने बास्सीले गोल गरेपछि डाइनामोले अग्रता दोब्बर बनायो।  पहिलो हाफमा २–० ले […]

२०३१ साल देखिकै जग्गा फेवातालको नाममा कायम गर्न सर्वोच्चको परमादेश 

काठमाडौं– सर्वोच्च अदालतले २०१८ देखि २०३१ सालसम्म कायम भएको फेवातालको जग्गाबाहेक अन्य सबै सरकारी हुने फैसला सुनाएको छ। फेवाताल अतिक्रमणको मुद्दामा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले परमादेशमार्फत् यी बाहेक सबै जग्गा मुआब्जासमेत नदिइ फेवातालको नाममा कायम गर्न भनेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले फेवाताल संरक्षणको माग गर्दै दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले ४ बुँदे परमादेश पनि जारी गरेको […]

यौन शक्तिमा कमी ल्याउने सात कारण

काठमाडौं । मास्लोको सिद्धान्त अनुसार, यौन आवश्यकताहरू खाना र पानीजस्ता आधारभूत शारीरिक आवश्यकताहरू हुन्। यौन आवश्यकताको पूर्ति खुसी र सन्तुष्ट जीवन बिताउनको लागि निकै आवश्यक छ। त्यसको पूर्ति नहुनुले पनि व्यक्तिको कार्य सम्पादनमा बाधा पुर्‍याउँछ। यौन सम्बन्ध खुसीको लागि मात्र होइन, यो आफ्नो पार्टनरलाई आफ्नो स्नेह र माया देखाउने माध्यम पनि हो। तर यौन सम्बन्धलाई […]

चर्चित गायिका रचना रिमाल कोरिया आइन्

सिओल । चर्चित गायिका रचना रिमाल कोरिया आएकी छिन् । विभिन्न स्थानमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन रिमाल कोरिया आएकी हुन् । उनी यहि सेप्टेम्बर २९ तारिखमा बुसनमा आयोजना हुने ‘न्यु भिजन सांगितिक सौगात’ र ३० तारिखमा सिओलमा आयोजना हुने ‘ईलाम चियाबारी सांगितिक धमाका’ मा सांगितिक प्रस्तुतीका लागि कोरिया आएकी हुन् । उनले उनी पहिलो […]

एक मात्र नेपाली डलर अर्बपति सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा

काठमाडौं,१० असोज । संघीय सांसद एवं उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ। चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विभागले चौधरी ग्रुप सिजीको जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो। यतिमात्र नभइ दौसा र सिकरमा पनि विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमले […]