1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

12
9

आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेका र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ।

मस्को : रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ। तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ।  

आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेका र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3